नेपालको उग्रराष्ट्रवादको नमुना: - प्रमोद श्रेष्ठ
बिद्वानहरुको भनाई छ,
"राष्ट्रवाद भनेको देश प्रति अन्ध मोह हुनु हो
देशभक्ति हुनु भनेको देश प्रति जिम्मेवार बन्नु हो /"
देशभक्तले देशको हानी कहिले पनि गर्दैनन, उनिहरु देशको भलो सोच्छ भने अनि बिदेशको चियो चर्चा पनि गर्दैनन । उग्रराष्ट्रवादले छिमेकीको कुभलो भनेको आफ्नो भलो सम्म सोच्दछन । उग्रराष्ट्रवादले देशको फाइदा नै गर्छ भन्ने छैन, यो अन्धा हुन्छ, यसले अन्धाधुन्ध बिदेशको चियो चर्चा गर्छ ।